उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले महतोलाई दोषी ठहर गर्दै ५ वर्ष कैद सजायको फैसला सुनाएको हो। ...