अक्टोबर महिनामा चीनबाट ११ हजार ६९५, बेलायतबाट ९ हजार ३८५ र अस्ट्रेलियाबाट ९ हजार ३५२ जना पर्यटक नेपाल आएका छन्। यसका साथै जर्मनी, श्रीलंका, बंगलादेश, फ्रान्स र म्यानमारबाट पनि उल्लेखनीय...