उनका अनुसार केही जहाजहरूमा खाद्यान्न, इन्धन तथा अन्य अत्यावश्यक सामग्रीको अभाव देखिन थालेको छ, जसले चालकदलको स्वास्थ्य, सुरक्षा तथा समग्र कल्याणमा चुनौती उत्पन्न गर्न सक्ने अवस्था रहेको छ। ...
ह्वाइट हाउसकी सहायक प्रेस सचिव ओलिभिया वेल्सले यी संवेदनशील कूटनीतिक छलफलहरू भएको पुष्टि गर्दै भनिन,‘राष्ट्रपतिले भन्नुभएझैं, अमेरिकासँग सबै कार्डहरू सुरक्षित छन् । हामी अमेरिकी जनताको...
अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार इरानले युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः खोल्ने प्रस्ताव पनि अघि सारेको छ, यद्यपि त्यसलाई आणविक वार्तापछिको चरणसँग जोडिएको बताइएको छ।...
अमेरिकी रक्षा मन्त्रालयले पनि ‘राज्यविहीन स्वीकृत’ जहाजलाई रोकेर त्यसमा प्रवेश गरी नियन्त्रणमा लिएको जनाएको छ, जुन इरानी गतिविधिसँग सम्बन्धित रहेको बताइएको छ। दुवै पक्षले एकअर्कामाथि...
विशेष गरी रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको 'स्ट्रेट अफ हर्मुज' मा लगाइएको नाकाबन्दी कूटनीतिक प्रयासबाट खुल्न सक्ने आशाले लगानीकर्ताहरूमा उत्साह जगाएको हो। ...
यसअघि ट्रम्पले जलडमरूमध्य पूर्ण रूपमा नियन्त्रणमा लिने कडा चेतावनी दिएका थिए। “संयुक्त राज्य अमेरिकाको नौसेनाले होर्मुज हुँदै जाने सबै जहाजहरू रोक्ने प्रक्रिया सुरु गर्नेछ”, उनले...
उनले सामाजिक सञ्जालमार्फत यो मार्ग प्रयोग गर्ने जुनसुकै जहाजलाई रोकिने र जाँच गरिने उल्लेख गरेका छन्। विशेष गरी इरानलाई टोल (शुल्क) तिर्ने जहाजहरूलाई निगरानीमा राखिनेछ।
दारका अनुसार पाकिस्तानले इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच संवादको वातावरण निर्माण गर्न सक्रिय भूमिका खेलेको छ र आगामी दिनहरूमा पनि सहजीकरण जारी राख्नेछ।...
सन् २०२६ को फेब्रुअरी २८ बाट सुरु भएको अमेरिका–इरान युद्ध र त्यसले निम्त्याएको क्षेत्रीय तनावका बीच पाकिस्तानको मध्यस्थतामा अप्रिल ७ र ८ मा दुई हप्ता...
वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले आफ्ना सहयोगीहरूसँग कुरा गर्दै स्ट्रेट अफ होर्मुज बन्द रहे पनि युद्ध रोक्न चाहेको संकेत गरेका छन्। उनले जलमार्ग पूर्ण रूपमा...
आज बिहान सिरियाको कासरक बेसलाई चारवटा ड्रोनले इराकबाट लक्षित गरे। तर सिरियाका सेनाले ती सबै ड्रोनलाई नष्ट गरे र कुनै पनि क्षति वा घाइतेको रिपोर्ट...
उनले अमेरिकी ट्रेजरी बण्ड खरिद गर्नेहरूलाई समेत सचेत गराउँदै ती क्षेत्रमा निगरानी गरिरहेको उल्लेख गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपतिले ४८ घण्टाभित्र हर्मुज जलसन्धि ढुवानीका...
यता अमेरिकी सेन्ट्रल कमाण्डले पनि अमेरिकी नागरिक र छिमेकी राष्ट्रहरूविरुद्ध शक्ति प्रदर्शन गर्ने इरानको क्षमतालाई निस्तेज पार्नु नै आफूहरूको स्पष्ट सैन्य उद्देश्य रहेको बताएको छ...
ऊर्जा क्षेत्रमा पनि युद्धको प्रभाव स्पष्ट देखिएको छ। कतारका ऊर्जामन्त्री साद सेरिदा अल-काबीले ऊर्जा संरचनामा भएको आक्रमणका कारण तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता १७...
सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानलाई आक्रमण रोक्न आग्रह गरेका छन्। उनले इरानले कतारमाथि आक्रमण रोकेमा इजरायलबाट थप आक्रमण नहुने दाबी गरे, साथै दक्षिण पार्समा इजरायलको अघिल्लो...
एसियाका अरू ठूला अर्थतन्त्र जापान र दक्षिण कोरियाले देशका भण्डारबाट दशौँ लाख ब्यारल तेल निकाल्ने निर्णय गरेका छन् – जुन गत साता अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी...
मध्यपूर्वमा फागुन १६ गतेयता जारी तनावका कारण पेट्रोलियम पदार्थको बढ्दो अभाव र मूल्यका कारण फलफूलको मूल्यमा समेत बढोत्तरी हुँदै गएको छ । पछिल्लो साता विशेषगरी...