अभिषेक गिरी पक्राउ

कांग्रेस नेता अभिषेक गिरी पक्राउ

सीआईबीका अनुसार, गिरीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको नयाँ मुद्दा दर्ता भएको छ। काठमाडौं जिल्ला अदालतले असार २२ गते पक्राउ पुर्जी जारी गरेपछि उनलाई सोमबार पक्राउ गरी काठमाडौं ल्याइएको हो। ...

ताजा समाचार

धेरै पढिएको