राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या १ करोड २४ लाख १२ हजार १७३ अर्थात् कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत रहेको छ। ...