अध्यादेश स्वतः निष्क्रिय हुने

रास्वपा सरकारले ल्याएका आठमध्ये चार अध्यादेश स्वतः निष्क्रिय हुने जोखिममा, प्रतिस्थापन विधेयक ल्याउन १५ दिन मात्र बाँकी

नेपालको संविधानको धारा ११४ अनुसार अध्यादेश जारी भएपछि बसेको संघीय संसद्को पहिलो बैठकमा ती अध्यादेश पेस गर्नुपर्ने र बैठक बसेको ६० दिनभित्र दुवै सदनबाट पारित भई प्रमाणीकरण नभएमा स्वतः निष्क्रिय...

ताजा समाचार

धेरै पढिएको