मृत्यु

चट्याङ लागेर नगरपालिकाका कर्मचारीको मृत्यु

सिराहा । सिराहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। कल्याणपुर नगरपालिका– ६ भोक्राहामा चट्याङ लाग्दा स्थानीय ४५ वर्षीय बेचन रोहिताको मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ। ...