काठमाडौँ । सेती नदीको पुलबाट फालिएको कुकुर घटना भएकै दिनदेखि बेपत्ता छ । गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको थियो ।