सरौतोको प्रमोसनमा भिटेन

सरौतोको प्रमोसनमा भिटेन

काठमाडौं : र्‍यापर भिटेन (समिर घिसिङ) ले चलचित्र ‘सरौतो’को प्रमोसनल गीत गाएका छन् । उक्त गीतमा भिटेनकै शब्द तथा संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा भिटेन सँगसँगै नायिका सुमी मोक्तानको पनि अभिनय रहनेछ । फिल्मका निर्देशक हरी हुमागाईंका अनुसार फिल्मकै थिम अनुसार गीतलाई तयार पारिएको छ ।