काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिबारे छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
सभापति लामिछानेले हिजो प्रधानमन्त्री बालेन शाहसँग ५ घण्टा लामो वार्ता आज शीतलनिवास पुगेका हुन्।