६० एसपीको सरुवा (सूचीसहित)

६० एसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंसिर ८ गतेको निर्णय अनुसार उनीहरूको सरुवा गरिएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरमा रुकेश तण्डुकार र जिल्ला प्रहरी परिसर काठमाडौंमा दान बहादुर थापालाई सरुवा गरिएको छ।