महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा भइरहेको छ । 

महिला महामन्त्रीको उम्मेदवार डिला संग्रौला अहिले ३१ मतले अगाडि छन् । डिलाले ९८३ मत ल्याउँदा डिनाले ९५२ मत ल्याएकी छन् ।

महामन्त्री महिलाका लागि तीनजनाको भएको प्रतिस्पर्धामा तेश्री देखिएकी रिता खनालको मत २५१ छ ।

छुटाउनुभयो कि ?