अक्षय कुमारका फल्महरुले चार हजार(४०००) करोडको व्यापार

अक्षय कुमारका फल्महरुले चार हजार(४०००) करोडको व्यापार

एजेन्सी : भारतीय अभिनेता अक्षय कुमारका दुई वटा फिल्मले दुई महिनाको समयमा लगातार दुई सय करोडको व्यापार गर्दै बॉलीवुडमा नयाँ इतिहास कायम गन् सफल भएको छ । २५ कग्टोबरमा प्रदर्शनमा आएको हाउसफुल ४ ले नकारात्मक प्रटिक्रियाका बिच पनि २०० करोडको व्यापार गरेको छ । यो सँगै बॉलीवुडमा यो वर्ष सबै भन्दा कमाउने अभिनेता बनेका छन् ।

यो संगै २०१९ को अन्त्य तिर उनको गुड न्युज प्रदर्शनमा आउँदै छ । यो संगैँ गुड न्युजले पनि अन्य फिल्महरूभन्दा बढीको कारोबार गर्ने लक्ष लिएका छन् । यो संगै अक्षय कुमारको यस वर्ष चारवाटा फिल्म प्रदशनिमा आएको छ ।

गत २१ मार्चमा रिलिज भएको केसरीले १५२ करोडको व्यापार गर्दा १५ अगष्टमा रिलिज भएको मिसन मङ्गलले २ सय करोड बन्दा माथिको व्यापार गयो । २५ कग्टोबरमा प्रदर्शनमा आएको हाउसफुल दुई सय करोडको कारोबार गर्दै ४००० करोडको कारोबार गर्ने पहिलो बलिउडमा अभिनेता भ्न सफल भएका छन्। २०१९ लाई फर्केर हेर्दा अक्षयको पिmल्मले बलिउडमा नयाँ रेकर्ड कायम गरेको छ ।