अक्षयलाई फाप्यो २०१९, ५ सय करोडबढीको कारोबार

अक्षयलाई फाप्यो २०१९, ५ सय करोडबढीको कारोबार

एजेन्सी : एक बर्षमा भारतीय अभिनेता अक्षय कुमारका तीन वटा फिल्महरु प्रदर्शन भए भने करण जौहरको गुड न्युजमा पनि डिसेम्वर अन्त्यमा रिलिज हुँदै छ । यो संगै २०१९मा अक्षय कुमारको चार वटा फिल्म रिलिज हनेभएको हो । त्यसोत २०१९ अक्षयलाई निकै फापेको देखिन्छ २०१९मा रिलिज भएका केसरी, मिशन मंगल तथा हाउसफुल–४ ले पाँच सय करोड बढीको कारोबार भएको छ ।

गत २१ मार्चमा रिलिज भएको केसरीले १५२ करोडको व्यापार गर्दा १५ अगष्टमा रिलिज भएको मिशन मंगलले २ सय करोडबन्दा माथिको व्यापार ग¥यो । २५ कग्टोबरमा प्रदर्शनमा आएको हाउसफुल ४ पनि १ सय ८० करोडको कारोबार गरेको निर्माण पक्षको दावि छ । २०१९ लाई फर्केर हेर्दा अक्षयको पिल्मले बलिउडमा नयाँ रेकर्ड कायम गरेको छ ।

यो संगै २०१९ को अन्त्य तिर उनको गुड न्युज प्रदर्शनमा आउदै छ । यो संगैँ गुड न्युजले पनि अन्य फिल्महरुभन्दा बढीको कारोबार गर्ने लक्ष लिएका छन् ।