समाज

श्रीको जहाज यतिको जहाजसँग ठोक्कियो

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो । विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा...

  • चोभारबाट पेस्तोलसहित ३ जना पक्राउ

    काठमाडौं : प्रहरीले काठमाडौंको चोभारबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । बा १७ च ८३६४ नम्बरको गाडी...

  • नेपाली खानाको विश्वव्यापीकरण गर्न राष्ट्रिय अभियान

    काठमाडाैं : नेपाली भोजनका विविध परिकार विश्वभरि नै खाइने विभिन्न परिकारमध्ये निकै सुस्वादु र पोषणका दृष्टिबाटसमेत सन्तुलितमध्ये पर्ने नेप्लिज वर्ल्डवाइड सेफ एसोसिएनका उपाध्यक्ष सुरेश बस्नेत बताउँछन्।...

  • कालापानीबारे सरकारको विज्ञप्तिलाई विज्ञहरुले किन भने त्रृटिपूर्ण?

    काठमाडौँः परराष्ट्रले जारी विज्ञप्तिप्रति विज्ञहरुले असन्तुष्टि जनाएका छन्। विज्ञप्तिमा सामान्य रुपमा हुनुपर्ने जारी गर्ने व्यक्तिको नाम समेत नरहेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन्। पूर्व महान्यायाधिवक्ता...

  • बस्तीमा बहुला स्याल पसेपछि...

    सिरहा : स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका ४ को कुमहार टोलका १६ जना घाइते भएका छन् । बस्तीमा बहुला स्याल पसेर स्थानियलाई आक्रमण गरेको हो...

  • जिपको मनोमानी : ६५ किमीको भाडा २५ सय रुपैयाँ

    बाजुरा : जीप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन् । कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा २ हजार ५०० रुपैयाँसम्म...

  • गोली हानेर अपहरणकारी पक्राउ, अपहरणमा परेका बालकको सकुशल उद्धार

    वीरगञ्ज : वीरगञ्जबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । साथै अपहरणमा परेका काभ्रेका एक बालकको पनि सकुशल उद्धार भएको छ ।घटना गएराति...

  • अनशन बस्न डा.केसी सुटुक्क डडेल्धुरामा

    काठमाडौं मेडिकल शिक्षा सुधारका विभिन्न माग राखेर अनसन बस्दै आएका डा गोबिन्द केसी अर्को अनसन बस्न सोमबार सुदूरपश्चिमको डडेल्धुरा पुगेका छन् । सोमबार उनी आफ्ना...

  • चारजना कामदार सुरुङभित्रै हराए, खोजिकार्य जारी

    बझाङ : बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनामा काम गर्ने चारजना कामदार सुरुङभित्रै हराएका छन् । दैलेखको गुराँस गाउँपालिका ३ का महेन्द्र शाही र...

  • कैलालीमा बसको ठक्करबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

    कैलालीः कैलालीको पहलमानपुरमा बसको ठक्करबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । आइतबार साँझ महेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख १७३२ नम्बरको बसले घोडाघोडी...

  • मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला नियुक्त

    काठमाडौं : सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको...

  • 'हामी यस्तै त हो नी ब्रो गीत'का गायक भिटेन प्रहरी हिरासतमुक्त

    काठमाडौं: र्‍यापर तथा गायक समीर घिसिङ उर्फ भिटेन प्रहरी हिरासतमुक्त भएका छन्। बाबुको जमानतमा भिटेन रिहा भएका हुन्। गीतमा अश्लील शब्द प्रयोग गरेको अभियोगमा उनी पक्राउ...

  • सेतो दुर्लभ गैंडा लोप हुनबाट जोगाउन ‘संरक्षित वीर्य’को सफल प्रयोग

    विश्वमा उत्तरी सेतो गैंडा दुईवटा मात्र छन्। तर दुवै गैंडा पोथी हुन्। त्यसैले यस्ता प्रजातिका गैंडा लोप हुने अवस्थामा पुगेका छन्। दुर्लभ यस प्रजातिका गैंडा...