समाज

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा २१ चिनियाँ सहित ३३ घाइते

भरतपुर : भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २१ चिनियाँ पर्यटक छन् । जिल्ला प्रहरी...