समाज

नवलपरासीमा घाँटी रेटेर युवाको हत्या

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा घाँटी रेटेर एक युवाको हत्या भएको छ। नवलपरासीको पाल्हिन्दन गाउँपालिका–५ हर्दीमा अज्ञात समूहले धारिलो हतियारले घाटी रेटी २० वर्षीय रोशनकुमार बढइको हत्या गरेको नवलपरासी...