राजनीति

वडा अधिवेशन सुरु हुँदै: सबै नेता-कार्यकर्तालाई उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

वडा अधिवेशन सुरु हुन लागेको सन्दर्भमा देशभरका नेता–कार्यकर्तालाई उत्साहपूर्वक सहभागी हुन आह्वान गर्दै प्रवक्ता चालिसेले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको थप एक बैठक बस्ने जानकारी दिए। ...

ताजा समाचार