राजनीति

एमालेमा नयाँ सहमति भएपछि के भने वामदेवले ?

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतिलाई प्रारम्भिक संवादको संज्ञा दिएका छन्। ...