राजनीति

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनमा यसरी मिल्यो भागवण्डा

काठमाडौँ । राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुने १९ सिटमा सत्ता गठबन्धनबीच मोटामोटी सहमति भएको छ । सत्ता गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी...