राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जानकारी दिएको छ । ...