राजनीति

मन्त्रिपरिषदमा व्यापक हेरफेरः यी भित्रिए, यी मन्त्री बाहिरिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित १७ सदस्यीय हुने छ। स्रोतका अनुसार विस्तारित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र...