राजनीति

रास्वपाले गर्‍यो पदाधिकारीको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारीको कार्यविभाजन गरेको छ । रास्वपाले दुई उपसभापति, महामन्त्री, तीन सहमहामन्त्री, कोषाध्यक्ष, दुई जना सहकोषाध्यक्ष र तीन जना सहप्रवक्ताको कार्यविभाजन टुङ्ग्याएको हो । ...