नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाबारे भएको सहमतिमा अनभिज्ञता प्रकट गरेका छन्। ...
नेपाल नागरिक उड्डययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हालसम्म पोखरा वा भैरहवामा नियमित उडान गर्नका लागि कुनै पनि चिनियाँ वायुसेवा कम्पनीहरूले निवेदन दिएका छैनन्।
त्यसमध्ये उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आठ करोडभन्दा बढी रकम प्रवाह भएको देखिएको सहकारी अपचलनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ। ...
यसअघि पार्टीले जितेका रुकुमपूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको...
‘हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ। चुनावपछि हामी हरेकले बहुमत ल्याउने कोशिस गरौंला। बहुमत आयो भने बहुमतको सरकार बनाउँला। आएन भने अरु तरिकाहरु होलान्,’ उनले भने। ...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिने गरी कुनै पनि सम्झौता नगरिएको प्रष्ट पारेका छन् । चीन भ्रमणबाट फर्किएपश्चात विमानस्थलमा पत्रकार सम्मेलनमा कुरा...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । यही मंसिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली केहीबेर...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखराबाट लगिएको छ । चितवनमा बुधबार रविको बयान सकिएकोमा बिहीबार पोखरा लगिने भनिएको थियो...
सो क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लि छयाङ, राष्ट्रपति सि जिनपिङसहित चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस् (संसद) अध्यक्ष चाओ ल चीसँग उच्चस्तरीय भेटघाट तथा बार्ता गरेका...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणाम सन्तोषजनक र उत्साहवर्धक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा राख्दै महामन्त्री शर्माले विगतमा गठबन्धन गरेर हासिल भएको संख्यात्मक...
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सिग्देलले मंसिर २६ देखि मंसिर २९ गतेसम्म भारतको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको...
प्रधानमन्त्रीले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरेकाले अब चीनजस्ता विकसित मुलुकबाट लगानी र सहकार्य वृद्धिगरी समृद्धिको यात्रामा अगाडि बढिरहेका सन्दर्भमा सन् २०२५ मा...
नेपाल र चीन सरकारबीच हिजो (मंगलबार) भएको उच्चस्तरीय भेटवार्तामा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर हुन सकेको थिएन । मंगलबार उच्चस्तरीय भेटवार्तापछि ९ बुँदे सहमति र समझदारी पत्रमा...
प्रदर्शनकारीले ढुंगा प्रहार गर्नथालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको उनले बताए। घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। ...