राजनीति

जेनजीहरुले छानेको नेतृत्वमा बन्ने सरकारलाई कांग्रेसले सहयोग गर्छ : गगन थापा

उनले भने, ‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो। तपाईं र म सरकारमा थिएनौं। तर हाम्रो पार्टी सरकारमा थियो। हाम्रो अनुहारमा दाग लागेको छ। ऐना पुछेर हुँदैन, हामीले...