राजनीति

कांग्रेसका दुई महामन्त्रीले भने- देशलाई शान्ति र पुनर्निर्माण गर्न सबै पक्षमा संयम एवं एकता जरुरी

बुधबार एक विज्ञप्ति जारी गर्दै उनले भदौ २३ र २४ गते दुई दिनमा भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन सबै पक्षले संयम र एकता साथ प्रस्तुत हुन...

  • देशभर जारी भयो कर्फ्यू आदेश

    नेपाली सेनाले हाल जारी निषेध आदेश र कर्फ्यू देशभर निरन्तर रहने जनाएको छ। नेपाली सेनाले बिहीबार बिहान ६ बजेसम्म निषेध आदेश र कर्फ्यू निरन्तर रहने...

  • काठमाडौंको कलंकीदेखि माइतिघरसम्मको अवस्था (फोटो)

    जेनजीहरुको आन्दोलनकारीहरुले दिनभरिनै मन्त्री, मुख्यमन्त्री कार्यालयदेखि निर्वाचित सांसदहरूको घर समेत खोजीखोजी आगजनी गरेका थिए । हिजो कलंकीलगायत काठमाडौं उपत्यकाका सम्पूर्ण क्षेत्र तनावग्रस्थ बनेको थियो ।

  • लुटपाट गर्ने २६ पक्राउ, नेपाली सेनाद्वारा विशेष सुरक्षा प्रक्रिया सुरु

    यसैगरी, हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौं तथा भक्तपुरका विभिन्न ईलाकाहरु (राधेराधे स्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका) बाट लुटपाट गर्ने कार्यमा संलग्न...

  • जेन-जी प्रदर्शनः सिंहदरबार, सर्वोच्च अदालतदेखि नेताहरुको घरसम्म जल्यो

    प्रदर्शनकारीले रामशाहस्थित महान्यायाधीवक्ताको कार्यालय तथा ट्राफिक कार्यालयसमेत आगजनी गरेका छन् । प्रदर्शनीकारीबाट नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादीकेन्द्र) का...

  • राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओली नेपाली सेनाको सुरक्षामा

    ओलीले पदबाट राजीनामा दिएपछि उनी बालुवाटारबाट हेलिकप्टर चढेर सेनाको संरक्षणमा गएका हुन्। स्रोतका अनुसार राष्ट्रपति पौडेल र प्रधानमनत्री ओलीलाई नेपाली सेनाले शिवपुरी स्थित सेनाको संरक्षणमा...

  • आगजनीमा परी झलनाथ पत्नी घाइते, अवस्था चिन्ताजनक

    उनलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्‍याइएको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ। ...

  • सेना प्रमुखलगायतको संयुक्त अपिल : संयमित हुनुहोला

    अपिल पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक...

  • जेलबाट निस्किए रवि लामिछाने

    आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ । ...

  • देउवा दम्पतीमाथि आक्रमण

    उनीहरूमाथि आक्रमण भएको भिडिओ सामाजिक सञ्जालमा फैलिएको छ। भिडिओमा देखिएअनुसार देउवा रक्ताम्य भएका छन्। आरजुमाथि लछारपछार भएको देखिन्छ। ...

  • प्रधानमन्त्रीले दिए राजीनामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मंगलबार स्थिति झन् बिग्रिएपछि प्रधानमन्त्री ओलीले राजीनामा बुझाएका हुन्। ...

  • रास्वपा सांसदद्वारा सामूहिक राजीनामाको घोषणा

    मंगलबार एक विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गरेको र दर्जनौं युवाको ज्यान लिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

  • गेट फुटाएर सिंहदरबार छिरे प्रदर्शनकारी

    सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ । ...

  • प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

    ‘हिजो राजधानी र देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःखी छु,’ प्रधानमन्त्री ओलीको अपिलमा भनिएको छ, ‘कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने...

  • प्रदर्शनकारीहरूले देउवा निवासमा लगाए आगो

    प्रदर्शनकारीहरूले निवास भित्र पसेर आगजनी गरिरहेका हुन्। यसैगरी प्रदर्शनकारीहरूले सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवासमा आगजनीका साथै...

  • कांग्रेसको पार्टी कार्यालयमा आगजनी

    सोमबार भएको आन्दोलन हिंसात्मक बनेपछि आज देशभर जेनजीहरुको आक्रोस नेताहरुको निवास र पार्टी कार्यालयतिर केन्द्रीत भएका छन् । ...

  • क्षमायाचना गर्दै कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा

    मंगलबार विहान एक सन्देश सार्वजनिक गर्दै पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र...