काठमाडौँ । काठमाडौंको टोखामा एक प्रहरी हवल्दारले आफैँलाई गोली प्रहार गर्दा मृत्यु भएको छ। मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेका छन्। ...