राजनीति

शेखरले देउवाको साथ छाड्न लागेको संकेत !

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले सडक आन्दोलन गर्ने र अदालत गुहार्ने घोषणा गरिसकेको छ। ...