राजनीति

संस्थापनसँग विशेष महाधिवेशन पक्षधरको ८ बुँदे शर्त

महाधिवेशन पक्षधरले कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने शर्त वार्ताको क्रममा राखेका छन् । ...