त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले स्थानीय तहबाट प्रभावितहरूको तथ्याङ्क सङ्कलन भएर आउन ढिलाइ भइरहेको जानकारी गराए। उनले स्थानीय तहबाट आधिकारिक विवरण प्राप्त...