शशांक विश्वेश्वर प्रसाद कोईरालाका छोरा हुन् । त्यस्तै, प्रकाशमान गणेशमान सिंहका छोरा हुन् भने विमलेन्द्र महेन्द्रनारायणका छोरा हुन् । उनीहरुलाई कांग्रेसका ‘राजकुमार’ को संज्ञासमेत दिइने गरेको छ । ...
काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उतीर्णको प्रमाणपत्र माग गरेको थियो...
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ । ...
पहिला सर्वोच्चमा नियुक्तिको सिफारिस भएमा उच्च अदालतमा रिक्त संख्या पनि बढ्नेछ। यसअघि उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिको तयारी भएकामा अब कम्तीमा २० जना नियुक्त गर्न...
सो राज्यमा करिब एक लाख नेपाली रहेको छन् । हाल नेपालको महावाणिज्यदूतावास रहेको न्युयोर्क वा वासिङ्टन डिसीमा पुगेर सेवा लिन टाढा पर्ने भएकाले क्यालिफोर्नियाको सन...
उनले आफूले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेका संसद्का दुई ठुला दलसहितको सरकारको नेतृत्व गरिरहेको अवगत गराउँदै सुशासन र पारदर्शिता कायम गर्ने संकल्प लिएको...
संयुक्त राष्ट्रसंघको ७९औँ महासभाअन्तर्गत संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को सहअध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले बहुपक्षीय विकास साझेदार र विकसित मुलुकहरुले उपलब्ध...
समितिको सिफारिसपछि गोर्खा मिडिया नेटवर्कमा साझेदार रहेका भूतपूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई आइतवार प्रहरीले पक्राउ गरेको थियो। उनलाई सोमवार कास्की जिल्ला अदालतले अनुसन्धानका लागि...
प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा छन्। त्यहाँका नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम राखिएकोमा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै स्थगित...
सर्वोच्च र उच्च अदालतमा न्यायाधीश सिफारिसका लागि बसेको न्याय परिषद्को बैठक निश्कर्षविहीन बनेको छ। सोमबार बसेको बैठक कुनै पनि निर्णय नगरी टुंगिएकाे हो। ...
नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र...
काठमाडौं । न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौँ, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न । बाँकी...
पोखरा । पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ...