राजनीति

काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

काभ्रेपलाञ्चोक-१ बाट रास्वपाका उमेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६ मत ल्याए। त्यस्तै नेपाली कम्युनिस्ट पार्टी...