समाचार

बसको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु

झापा। काँकडभिट्टाबाट काठमाडौँ हिँडेको प्र १-०१-००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्री बसले साइकल यात्रीलाई ठक्कर दिँदा बुधबार अपरान्ह दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ...