समाचार

विवाह भएको २ महिनामै २१ वर्षीया युवतीको हत्या

महोत्तरी । विवाह भएको दुई महिनामै महोत्तरीमा २१ वर्षीया युवतीको हत्या भएको छ। गौशाला नगरपालिका–८ की २१ वर्षीया खुस्बु यादवको हत्या भएको अवस्थामा आइतबार शव फेला परेको हो। ...

ताजा समाचार