समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव,यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशका केही स्थानमा आउँदो मंगलबार (माघ २२) वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । उक्त दिन पश्चिम नेपालका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

ताजा समाचार