विदेश

भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा

अमेरिकाको दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि राज्यका ब्रोवार्ड, कोलियर, ली, मियामी-डेड र सारासोटासहित केही काउन्टीमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ। ...