विदेश

आलोपालोमा कुरा नमिलेपछि इजरायलमा पनि संसद् विघटन, मार्च २३ का लागि आम निर्वाचन घोषणा

काठमाडौं । इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो । संसद् विघटनपछि आगामी मार्च २३...