विदेश

पहिरोमा परी पाँचजनाको मृत्यु, सात बेपत्ता

याङ्गुन । म्यानमारको खानीमा गएको पहिरोमा परी दुई चिनियाँ नागरिकसहित कम्तीमा पाँचजनाको मृत्यु भएको छ । साथै, अन्य सातजना बेपत्ता भएको खानीमा कार्यरत एक कामदारले बताए । ...