विदेश

मध्यपूर्व तनाव चर्किँदै,  कूटनीति र आक्रमण सँगसँगै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँग वार्ता सकारात्मक रूपमा अघि बढिरहेको दाबी गर्दै सम्भावित आक्रमणलाई अस्थायी रूपमा स्थगित गरेका छन्। उनले इरानी ऊर्जा संयन्त्रहरूमा आक्रमण नगर्ने निर्णयलाई १० दिन पछाडि...