शिक्षा/स्वास्थ्य

डेङ्गीबाट बच्न सचेत रहन काठमाडौं महानगरको आग्रह

काठमाडौं । गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ। पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत...