शिक्षा/स्वास्थ्य

पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जना र ५६४ जनामा...