अर्थजगत

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो तोलाको ?

काठमाडौं । सुनको मूल्य सोमबार पुनः बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला सय रुपैयाँ बढेर ८९ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो...