वर्षाका कारण हुन सक्ने सवारी दुर्घटना, पहिरो, डुबान र सडक अवरोधलाई कम गर्न यो अभियान सुरु गरिएको हो। यस अन्तर्गत मनसुन अवधिभर सवारी साधनको प्राविधिक अवस्थाको परीक्षण, चालकको स्वास्थ्य जाँच,...