‘ज्यानमाया’

प्रधानमन्त्री नातिनीको नयाँ गीत ‘ज्यानमाया’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहाल गायनमा सक्रिय छिन्। ‘मायालु तिमी कता छौं’, ‘मालिङ्गो’, ‘आँखामा गाजल’, ‘लुकाउने ठाँवै छैन’ आदि हिट गीत दिएकी गायिका दाहालले शुक्रबार नयाँ गीत ‘ज्यानमाया’...

ताजा समाचार