उनलाई उद्योग मन्त्रालयबाट हटाएर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। महिला बालबालिका मन्त्रालयकी सचिव राधिका अर्याललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त) मा...