जिल्ला तयारी समितिले प्रतिनिधिसभा, प्रदेशसभा, पालिका र वडा तहसम्मै तयारी समिति गठन गरी निर्वाचन प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ। ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतहरूसमेत खटाइइसकेको...