अविरल वर्षापछि आएको बाढीका कारण खारे खोलाले तीव्र रूपमा जमिन कटान गरेपछि दोलखाको गौरीशङ्कर गाउँपालिका–८ खारेस्थित लोगटा बस्ती उच्च जोखिममा परेको छ। कटानका कारण बस्तीका करिब १० घरपरिवारलाई तत्काल सुरक्षित...