११२ शाखा अधिकृतको सरुवा

११२ शाखा अधिकृतको सरुवा, संघीय मामिला मन्त्रालयद्वारा सूची सार्वजनिक

मन्त्रालयले विभिन्न स्थानीय तह, मन्त्रालय, विभाग तथा कार्यालयहरूमा कार्यरत शाखा अधिकृतहरूलाई प्रशासनिक आवश्यकता र कार्यव्यवहार मिलाउनका लागि सरुवा गरेको जनाएको छ। सरुवा गरिएका कर्मचारीहरूको विवरण र उनीहरूलाई खटाइएको नयाँ कार्यक्षेत्रको...

ताजा समाचार

धेरै पढिएको