११२ शाखा अधिकृतको सरुवा, संघीय मामिला मन्त्रालयद्वारा सूची सार्वजनिक

११२ शाखा अधिकृतको सरुवा, संघीय मामिला मन्त्रालयद्वारा सूची सार्वजनिक

काठमाडौँ। सरकारले एकैपटक ठूलो संख्यामा कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक निर्णय गर्दै ११२ जना शाखा अधिकृतहरूको सरुवा गरेको हो।

मन्त्रालयले विभिन्न स्थानीय तह, मन्त्रालय, विभाग तथा कार्यालयहरूमा कार्यरत शाखा अधिकृतहरूलाई प्रशासनिक आवश्यकता र कार्यव्यवहार मिलाउनका लागि सरुवा गरेको जनाएको छ। सरुवा गरिएका कर्मचारीहरूको विवरण र उनीहरूलाई खटाइएको नयाँ कार्यक्षेत्रको सूची समेत मन्त्रालयले सार्वजनिक गरिसकेको छ।

Notices-20260713183935964.pdf

 

छुटाउनुभयो कि ?