मन्त्रालयमा आउने हरेक नागरिकलाई सम्मानजनक वातावरण प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस व्यवस्थाले शारीरिक कठिनाइ भएका व्यक्तिको सेवामा पहुँच बढाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ। ...