हिम्लुङ हिमाल हिमपहिरो

मनाङको हिम्लुङ हिमाल हिमपहिरोमा थप आठ शव भेटिए, मृतकको सङ्ख्या १५ पुग्यो

उद्धार टोलीले बिहीबार दुई वटा शव सदरमुकाम चामे पुर्याएको छ भने छ वटा शव फूगाउँसम्म ल्याइएको छ। रात परिसकेकाले हेलिकप्टर उडान सम्भव नभएकाले बाँकी शवहरू शुक्रबार सदरमुकाम ल्याइने सहायक प्रमुख...

ताजा समाचार

धेरै पढिएको